जम्मु कश्मिरमा भूकम्प
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
एजेन्सी : भारतको जम्मु-कश्मिरमा मंगलबार मध्यराति भूकम्पको झट्का महसुस गरिएको छ ।

राति १ बजेर ३४ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पपछि  नगर र शहरमा मानिसहरु ज्यान बचाउन घरबाट सडकमा निस्केका थिए ।


श्रीनगरस्थित स्थानीय मौसम विज्ञान विभागका निर्देशक सोनम लोट्सले बताए अनुसार भूकम्प देर रात १ बजेर ३४ मिनेटमा आएको हो ।

यसको केन्द्र अफगानिस्तानको हिन्दुकुश पर्वतबाट २२० किलोमिटर तल गएको थियो ।

भूकम्पबाट राज्यमा कुनै क्षति नभएको समाचार छ । पछिल्लो पाँच महीनामा जम्मु र कश्मिरमा मध्यम तीव्रताको भूकम्प निरन्तर गइरहेको छ ।
##

0 comments

Write Down Your Responses

Powered by Blogger.